मंगलबार, कार्तिक १८ गते २०८३
images
images

चट्याङ लागेर बालकको मृत्यु

एक्सप्रेस पाना
आषाढ २१, २०७९ मंगलबार
  • 341
    SHARES
  • चट्याङ लागेर बालकको मृत्यु

    असार २१ तम्घास । चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ । घरमा सुतिरहेका विष्ट आज बिहान ४ बजे चट्याङ लागेर घाइते भएका थिए । 

    images

    उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बिहान १०ः३० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।