मंगलबार, कार्तिक १८ गते २०८३
images
images

हाते ट्रयाक्टर बनाउन सिक्दै युवा

एक्सप्रेस पाना
आषाढ २२, २०७९ बुधबार
  • 350
    SHARES
  • हाते ट्रयाक्टर बनाउन सिक्दै युवा

    असार २२ वालिङ । वालिङ नगरपालिकाको १४ वटै वडाका १५ जना युवा हाते ट्रयाक्टर बनाउन सिक्दै । वालिङ नगरपालिकाले युएनडिपी, दियालो तथा व्यवसायिक एवं सीप विकास तालिम केन्द्र पोखराको सहकार्यमा ट्रयाक्टर मर्मतसम्बन्धी १५ दिने तालिम दिएको छ । 

    images