मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राप्रपा मकवानपुरद्वारा जिल्ला प्रशासन कार्यलयमा धर्ना

एक्सप्रेस पाना
आषाढ २४, २०७९ शुक्रबार
  • 301
    SHARES
  • राप्रपा मकवानपुरद्वारा जिल्ला प्रशासन कार्यलयमा धर्ना

    असार २४ हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी  मकवानपुरले बेरोजगार, महङ्गी, भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

    images

    No description available.

    राप्रपाको केन्द्रीय कार्यक्रमअनुसार राप्रपा मकवानपुरले शुक्रबार स्थानीय प्रशासनमा धर्ना दिएको राप्रपा मकवानपुरका कार्यवाहक अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । थापाको नेतृत्वमा धर्नामा बसेकाहरुले बेरोजगार, महङ्गी, भष्टाचार एवम् मूल्यवृद्धि नियन्त्रणको माग गर्दै व्यानर, प्लेट कार्ड प्रदर्शन गरेका थिए ।

    images

    No description available.