मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

एक्सप्रेस पाना
आषाढ २७, २०७९ सोमबार
  • 293
    SHARES
  • लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

    असार २७ सिरहा । सिरहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

    images

    सिरहा नगरपालिका ९ गुलरियाबाट ४ ग्राम ८३ मिलीग्राम ब्राउनसुगरसहित शम्भुप्रसाद यादव पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।