मंगलबार, कार्तिक १८ गते २०८३
images
images

यसरी मनाइयो २०९औँ भानु जयन्ती (फोटो फिचर)

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 298
    SHARES
  • यसरी मनाइयो २०९औँ भानु जयन्ती (फोटो फिचर)

    असार २९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन । काठमाडौंमा आयोजित एक कार्यक्रमका बिचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन । १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो ।

    images

    Pm Deuba.jpgtroust minister shresths.jpgBhanau birthdai in pokhara.jpg