मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 327
    SHARES
  • भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी

    असार २९ काठमाडौं । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । 

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिए ।