मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेपाल प्रहरीका ३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस, को-को परे ? (नामावलीसहित )

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 254
    SHARES
  • नेपाल प्रहरीका ३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस, को-को परे ?  (नामावलीसहित )

    असार २९ काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षकमा रिक्त ३६ पदमा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको बुधबार बसेको बैठकले ३६ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

    images

    बढुवा सिफारिसको पहिलो नम्बरमा देवेन्द्रबहादुर पाल छन् । सीताराम रिजाल, भिमकिरण बोगटी, सुमरकिरण तिम्सिना, सरोज पौडेल, विष्णुहरि कोइराला, भाग्येन्द्र पुरुष ढकाल, नरहरि रेग्मी, रञ्जितसिंह राठौर, नत्रमणि गिरी, अवधेश विष्ट क्षेत्री पनि बढुवा सिफारिसमा परेका छन् ।

    त्यस्तै, हेरम्ब शर्मा, विनोद शर्मा, मित्रबन्धु शर्मा, रामकुमार केसी, नरेन्द्रकुमार कार्की, खड्गबहादुर खत्री, सञ्जयबहादुर राउत, विश्वराज खड्का, बालनरसिंह राणा, टेकुनन्द इवा लिम्बु लगायत पनि बढुवाका लागि सिफारिस भएका छन् ।

    images

    त्यस्तै, कोमल शाह, नरेशराज सुवेदी, भरतबहादुर विक, सुधिरराज शाही, विपिन रेग्मी, नवरत्न पौडेल, योगेन्द्रकुमार खड्का, काजीकुमार आचार्य, अनुपम श्रेष्ठ, दुर्गाराज रेग्मी, गजुसिद्ध बज्राचार्य, माधवप्रसाद बुढाथोकी, गौतम मिश्र, नविनकिशोर प्रधान र मोहनकुमार थापालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।