मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बेपत्ता बालकको शव फेला

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 299
    SHARES
  • बेपत्ता बालकको शव फेला

    असार ३० मेलम्ची । बुधबारदेखि बेपत्ता एक बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडिखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो ।

    images

    बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहररी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए । 

    यस्तै उनले बर्खाको समयमा नदी तथा खबरे खोला आसपास नजानसमेत आग्रह गरे । उनले थपे अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेका छन् ।

    images