मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गरिबी निवारण लघु उद्यम विकास पाँचपोखरी दुईका उद्यमिहरुले बनाएका सामान बजारीकरण

एक्सप्रेस पाना
आषाढ ३१, २०७९ शुक्रबार
  • 357
    SHARES
  • गरिबी निवारण लघु उद्यम विकास पाँचपोखरी दुईका उद्यमिहरुले बनाएका सामान बजारीकरण

    असार ३१ मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालि गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्गत हस्त्कला सम्बन्धि सीप विकास तालिम लियर बास निगालो समबन्धी कार्य गरिरहेका पाँचपोखरी थाङपाल गाउँपालिका वार्ड नं.२ वरुवा डालेका लघु उद्यमिहरुले बनायका सामानहरु बजारीकरण गरिएको छ । 

    images

    No description available.

    पालिकाको पहिचान बनाउने उदेश्यका साथ २०७९ असार २९ र ३० गते प्रमुख प्रसासकिय अधिकृत दिनेश कुमार पोखरेल उद्यम विकास शाखा प्रमुख दिपेन्द्र पौडेल, सहजकर्ता समीर दोङ लघु उद्यमि सोनाम दोर्जे तामाङ रोशन तामाङको टोली हेलम्बु, मेलम्ची, इन्द्र्वती र चौतारा साँगाचोकगढी नगरपालिकाहरुमा गैइ मेयर उप मेयर अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरु बिच पाँचपोखरीमा निर्मित सामाग्रीहरुको बजारीकरण समन्धी अन्तरक्रिया बैठकद्वारा सप्पन्न गरिएको छ । 

    images

    उक्त कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत दिनेश कुमार पोखरेलले मायाको चिनो प्रदान गर्दै अन्तर पालिका बजारीकरण कार्यक्रम सम्पन्न भयो ।

    No description available.