मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

एक्सप्रेस पाना
आषाढ ३२, २०७९ शनिबार
  • 280
    SHARES
  • कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

    कोरोना प्रवाभित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिनुभयो ।  

    images

    वडाबाट पाएको रकमलाई सही ठाउँमा सदुपयोग गर्ने रकम पाएका परिवारका सदस्यको भनाइ छ । कृषि क्षेत्रलाई अगाडि बढाएर व्यावसायिक बनाउन किसानलाई अनुदानका कार्यक्रममा पूर्ण सहभागी गराउने वडाको लक्ष्य रहेको बताइएको छ ।