पहिलो सोमबार गलेश्वरधाममा भक्तजनले चढाए झन्डै चार लाख भेटी
एक्सप्रेस पाना
श्रावण ३, २०७९ मंगलबार
338
SHARES
साउन ३ काठमाडौं । दोस्रो पशुपतिनाथको नामले परिचित म्याग्दीको गलेश्वरधाममा साउनको पहिलो सोमबार मन्दिरमा भक्तजनले चढाएको भेटी गणनापछि आज सार्वजनिक गर्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । सङ्कलित भेटी रु तीन लाख ३३ हजार ५५६ रहेको छ ।