साउन ५ गोर्खा । गोरखाको आरुघाट गाउँपालिका- १ थुमी र २ मा मान्वुको सिमानामा पर्ने सोतीमा बुढी गण्डकी नदीमाथि मोटरेबल पुल सम्पन्न भएको ।
उक्त पक्की पुलको लम्बाइ १०० मिटर रहेको छ ।