मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नारायणगढ मुग्लिन सडक अवरुद्ध

एक्सप्रेस पाना
श्रावण ७, २०७९ शनिबार
  • 329
    SHARES
  • नारायणगढ मुग्लिन सडक अवरुद्ध

    साउन ७ चितवन । पहिराका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ । 

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो  खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।    

    अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।  

    images