मंगलबार, कार्तिक १८ गते २०८३
images
images

श्रीमान्‌को कुटाइबाट श्रीमतीको मृत्यु

एक्सप्रेस पाना
श्रावण ७, २०७९ शनिबार
  • 360
    SHARES
  • श्रीमान्‌को कुटाइबाट श्रीमतीको मृत्यु

    ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवामा श्रीमान्‌को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो।

    images

    घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।