बुधबार, कार्तिक १९ गते २०८३
images
images

भोली सार्वजनिक बिदा

एक्सप्रेस पाना
श्रावण ८, २०७९ आइतबार
  • 465
    SHARES
  • भोली सार्वजनिक बिदा

    साउन ८ काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिकाले यही साउन ९ गते पालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images

    भिमसेन थापाको जन्मजयन्तीको अबसरमा गाउँपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले जानकारी दिएका छन् । सार्वजनिक बिदाको दिन पालिका भित्रका सवै सरकारी कार्यालय, संघ संस्थाहरु बन्द हुने उनले बताए ।

    जन्मजयन्तीको अबसरमा साउन ९ गते राष्ट्रिय विभूति भिमसेन थापाको जन्मथलो बोर्लाङको कोषगाउँ स्थित हवेली दरबारमा निर्माण गरिएको थापाको शालिक अनावरण गर्ने कार्यक्रम समेत रहेको उनीले बताउँछन् । उक्त कार्यक्रम सहभागिताका लागि गाउँपालिकाले सवैलाई अनुरोध समेत गरेको छ ।

    images