बुधबार, कार्तिक १९ गते २०८३
images
images

सल्लाघारी क्षेत्रका रुखहरू काटिने

एक्सप्रेस पाना
श्रावण ९, २०७९ सोमबार
  • 300
    SHARES
  • सल्लाघारी क्षेत्रका रुखहरू काटिने

    साउन ९ काठमाडौं । भक्तपुरको सल्लाघारी क्षेत्रका रुखहरू काटिने भएका छन्। 

    images

    भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको थियो । यसकारण सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरू काटिने भएका हुन्।