बुधबार, कार्तिक १९ गते २०८३
images
images

इन्जिनमा खराबी देखिएपछि छ मिनेटमा नै जहाज अवतरण

एक्सप्रेस पाना
श्रावण १३, २०७९ शुक्रबार
  • 323
    SHARES
  • इन्जिनमा खराबी देखिएपछि छ मिनेटमा नै जहाज अवतरण

    साउन १३ काठमाडौं । पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।

    images

    यती एयरलाइन्सको ९–एनएएनजी कल्साइन जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको छ मिनेटमै पुनः पोखरा विमानस्थलमा अवतरण भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए । बिहान ८ः४५ बजे उडेको जहाजमा ४५ जना यात्रु सवार थिए ।