बुधबार, कार्तिक १९ गते २०८३
images
images

खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

एक्सप्रेस पाना
श्रावण १५, २०७९ आइतबार
  • 292
    SHARES
  • खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प

    साउन १५ काठमाडौं । खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

    images

    भूकम्पको केन्द्रविन्दु काठमाडौंबाट १४७ किलोमिटर पूर्व रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

    images

    थप विवरण आउन बाँकी छ ।