साउन १५ काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजनामा आज साउन १५ गते दिउँसो २ बजे कार्की ब्यान्केट बबरमहलमा विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ ।
सहिद मनोज, झपेन्द्र, सुरेन्द्र स्मती दिवसको अवसरमा विभिन्न ब्यक्तित्तवहरुलाई सम्मान, पुरस्कार लगायतको महत्वपुर्ण कार्यक्रम हुने संगठनका अध्यक्ष लेखनाथ कोइरालाले जनाकारी दिनु भयो । साथै उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधान्मन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनु हुने समेत उहाँले बताउनु भएको छ ।
.jpg)

