बुधबार, कार्तिक १९ गते २०८३
images
images

मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा सडक अवरुद्ध

एक्सप्रेस पाना
श्रावण १७, २०७९ मंगलबार
  • 265
    SHARES
  • मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा सडक अवरुद्ध

    साउन १७ मेलम्ची । लगातार आएको अविरल बर्षाका कारण मेलम्ची नगरपालिका १० सँगै विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । 

    images

    पाल्चोकी क्रसर पारिपटी पहिरो जादा सडक अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । बर्षा अहिले पनि भइरहेका कारण पहिरो पन्छाउन केही समस्या भएपनि जेसिबि पठाइएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । 

    पहिरो गएको खबर पाउनेबित्तिकै मेसिन पठाइएको र अबको केही समयपछि यातायात सुचारु हुने प्रमुख तामाङ्ले जानकारी दिनुभयो । पहिरो गएपछि पाँचपोखरी थाङ्पाल गाउँपालिका ,इन्द्रावती गाउपालिका र मेलम्ची नगरपालिकाको वडा नम्बर ९ र १० मा जान समस्या भएको छ ।फाइल: तस्बिर

    images