बुधबार, कार्तिक १९ गते २०८३
images
images

थाइल्याण्डमा यसरी हुँदै छ नेपालको प्रवर्द्धन

एक्सप्रेस पाना
श्रावण १९, २०७९ बिहीबार
  • 631
    SHARES
  • थाइल्याण्डमा यसरी हुँदै छ नेपालको प्रवर्द्धन

    साउन १९ काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्याण्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा ‘नेपाल सेल्स मिशन २०२२’ मार्फत नेपालको गन्तव्यको प्रवर्द्धन गरेको छ।

    images

    नेपालका ११ बिक्रेता पर्यटन व्यावसायिक कम्पनी र थाइल्याडका ४५ भन्दा बढी टुर अपरेटरलगायत करिब ८० जना सरोकारवालाको सहभागिता रहेको थियो।


    ‘बीटुबी शत्र’ औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्सन भव्यताका साथ सम्पन्न भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।

    images