बुधबार, कार्तिक १९ गते २०८३
images
images

झापाको पालिया खोलामा शिशुको शव फेला

एक्सप्रेस पाना
श्रावण २०, २०७९ शुक्रबार
  • 281
    SHARES
  • झापाको पालिया खोलामा शिशुको शव फेला

    साउन २० झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । 

    images

    पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । 

    पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो । शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

    images