बुधबार, कार्तिक १९ गते २०८३
images
images

पहिरोको उच्च जोखिममा परेका स्थानीयवासीलाई स्थानान्तरण सामग्री हस्तान्तरण

एक्सप्रेस पाना
श्रावण २०, २०७९ शुक्रबार
  • 291
    SHARES
  • पहिरोको उच्च जोखिममा परेका स्थानीयवासीलाई स्थानान्तरण सामग्री हस्तान्तरण

    साउन २० सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले पहिरोको उच्च जोखिममा परेका वडा नं ४ थकनीस्थित डाँडाकटेरीवासी ६ घर परिवारलाई स्थानान्तरणका लागि विभिन्न सामग्राी प्रदान गर्नु भएको छ । 

    images

    उक्त सामग्री हस्तान्तरण कार्यमा वडाध्यक्ष सञ्जिव तामाङलाई साउन १९ गते बिहीबार टेन्ट, त्रिपाल र प्लाष्टिक हस्तान्तरण गर्नु भएको थियो ।