बुधबार, कार्तिक १९ गते २०८३
images
images

भिरमा अड्केका पुरुषको उद्दार

एक्सप्रेस पाना
श्रावण २१, २०७९ शनिबार
  • 188
    SHARES
  • भिरमा अड्केका पुरुषको उद्दार

    साउन २१ मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं.१ तिम्बु बस्ने बर्ष ३५ को छिरिङ शेर्पा घरबाट काठमाण्डौ जाने क्रममा मेलम्ची नगरपालिका वडा नं. ११ स्थित रहेको सिमखेत भिरको गोरेटो बाटो हिड्दै गर्दा चिप्लिएर लडि भिरमा अड्किएर रहेको अबस्थामा प्रहरीले उद्दार गरेको छ ।

    images

    भिरमा अड्किएर घाईते भएको भन्ने खबर प्पाउन साथ ईलाका प्रहरी कार्यलय मेलम्चीका प्रमुख प्र.नि उत्तम सिंह भण्डारीको कमाण्डमा खटि टोली उक्त ब्यक्तिलाई उद्दार गरी तत्काल प्राथमिक नगर अस्पताल मेलम्ची ल्याएकोमा थप उचारको लागी काठमाडौं तर्फ पठाईएको प्रहरी जनाएको छ ।