बुधबार, कार्तिक १९ गते २०८३
images
images

ट्रक पल्टिँदा चालकको मृत्यु

एक्सप्रेस पाना
श्रावण २२, २०७९ आइतबार
  • 325
    SHARES
  • ट्रक पल्टिँदा चालकको मृत्यु

    साउन २२ गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा  पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ  । 

    images

    आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।