बुधबार, कार्तिक १९ गते २०८३
images
images

 फोहोरले दुर्घन्धित बन्दै काठमाडौं

एक्सप्रेस पाना
श्रावण २२, २०७९ आइतबार
  • 352
    SHARES
  •  फोहोरले दुर्घन्धित बन्दै काठमाडौं

    साउन २२ काठमाडौं । काठमाडौंको विभिन्न स्थानको रोडमा लामो समयदेखि  फोहोर थुपारिएको छ । महानगरले फोहोर लिन नआए पछि स्थानीगबासीले गल्ली गल्लीमा फोहोर थुपारन थालेका हुन्। स्थानीयबासीको लापरवाहीका कारण फोहोर थुपारेपछि दुर्घन्धित फैलीएको हो । 

    images

    pohor gausala.jpg                                                                  गौशलाको फोहोर 

    करीब १ महिना देखी मुलुकको राजधानी काठमाडौंका सडकहरु यतीबेला पैदल यात्रीहरु लाई निकै कष्टको सामना गर्नू परेको छ । काठमाडौं उपत्काको फोहोर व्यबस्थापन गर्न यती बेला महानगरलाई ठुलो चुनौतीपुर्ण रहेको छ ।

    images

    po.jpg

                                                         पुरानो बानेश्वरको फोहोर 

    महानगरले गत साउन १ गते देखी कुहिने र नकुहिने फोहोरलाई साताको दूई दिन फोहोर उठाउने कार्यतालीका सार्वजनीक गरेतापनी यसलाई कार्यन्यनमा ल्याउन सकेको छैन ।

    new ban.jpg

                                                                        नयाँ बानेश्वरको फोहोर 

    महानगरले सिसडोल र बञ्चेरडाँडा ल्याण्डफिल साइटका प्रभावित स्थानीयवासी र स्थानीय तहसँग साउन १ गतेदेखि स्रोतमै फोहरको वर्गीकरण गर्ने सहमति भएको थियो तर पछिल्लो समय त्यहाँका वासीन्दाले पुन अवरोध गरे पछि र विभिन्न ठाउँमा पहिरो गएको भन्दै महानगरले फोहोर उठाउने कामलाई रोकेको छ । 

    poho.jpg