बुधबार, कार्तिक १९ गते २०८३
images
images

हेलम्बु ५ का पाँच पहिरो प्रभावित परिवारलाई टेण्ट

एक्सप्रेस पाना
श्रावण २४, २०७९ मंगलबार
  • 316
    SHARES
  • हेलम्बु ५ का पाँच पहिरो प्रभावित परिवारलाई टेण्ट

    साउन २४ मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हेलम्बस ५ का पहिरो प्रभावित ५ परिवारलाई टेण्ट सहयोग गरिएको छ । गतसाता आएको पहिरोले १५ received_409108647985283.jpegघर प्रभावित भएकामा अहिले अति जोखिममा रहेका ५ घरलाई मंगलबार टेण्ट प्रदान गरि सुरक्षा कर्मी , स्थानीयको सहयोगमा जडान गरिएको वडा अध्यक्ष दिपकुमार तामाङले जानकारी दिनुभयो ।गाउँपालिकाको सहयोगमा उत्त टेण्ट वितरण गरिएको हो ।त्यस्तै वडाका अबरुद्ध सडक पनि सुचारु गरिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।                                                                                        

    images