साउन २५ काठमाडौं । अविरल आएको वर्षसँगै आएको पहिलोका कारण रसुवा जिल्लाको उत्तरगया गापा– ५ बनुवाघुम्ती इलाका क्षेत्रमा आज बिहान पहिराले राजमार्ग क्षति पु¥याउँदा पासाडल्हामु मार्ग बन्द भएको छ ।
उत्तरी रसुवामा रहेका सवारी साधन सञ्चाउन अवरुद्ध भएपछि गोसाइँकुण्डका यात्रु ओसारपसार गराउन नेपाल प्रहरी लागेको जानकारी गरेको छ ।
.jpg)

