बुधबार, कार्तिक १९ गते २०८३
images
images

बालाजुको जुत्ता कारखानामा आगलागी

एक्सप्रेस पाना
श्रावण २५, २०७९ बुधबार
  • 283
    SHARES
  • बालाजुको जुत्ता कारखानामा आगलागी

    साउन २५ काठमाडौं । काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिए । अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ ।

    यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ । 

    images