बुधबार, कार्तिक १९ गते २०८३
images
images

कृष्ण मन्दिरदेखि गैरीगाउँ, सुनखानी, खाल्डे सडकको निरीक्षण तथा नापजाँच

एक्सप्रेस पाना
श्रावण २५, २०७९ बुधबार
  • 266
    SHARES
  • कृष्ण मन्दिरदेखि गैरीगाउँ, सुनखानी, खाल्डे सडकको निरीक्षण तथा नापजाँच

    साउन २५ काठमाडौं । मेलम्ची नगरपालिका वडा नं ९ को कृष्ण मन्दिरदेखि गैरीगाउँ, सुनखानी, खाल्डे सडक खण्डसम्म निरीक्षण तथा नापजाँच कार्य सम्पन्न भएको छ ।

    images

    बागमती प्रदेश सरकारबाट ५० लाख र नगरपालिकाको आन्तरिक श्रोतबाट ३० लाख गरी ८० लाखमा निर्माण हुन लागेको सोसडकको लागत संकलन कार्यमा नगर प्रमुख आइतमान तामाङ, इन्जिनियर तथा प्रविधिकहरु जितबहादुर कार्की, राजु दंगाल, सन्तोष थापा लगायत स्थानीयवासीहरुको सहभागिता थियो ।

    योजनाबद्ध विकासको मार्गमा मेलम्चीलाई अगाडि वढाउने प्रयास स्वरुप प्रभावकारी अनुगमन गर्दै पूँजीगत खर्चमा उल्लेख्य प्रगति गर्ने उद्देश्य नगरले लिएको नगर प्रमुख तामाङले बताउनुभयो ।

    images

    mel.jpg