बुधबार, कार्तिक १९ गते २०८३
images
images

एम्बुलेन्सको ठक्करबाट मृत्यु

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 159
    SHARES
  • एम्बुलेन्सको ठक्करबाट मृत्यु

    साउन २६ काठमाडौं । हेटौँडाबाट मनहरितर्फ गइरहेको न.२च ४१६१ नंको  एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा  एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ । 

    images

    एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।