बुधबार, कार्तिक १९ गते २०८३
images
images

च्यासलको आशुतोष प्रिन्टर्समा पानी पस्दा लाखौंको क्षति

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 242
    SHARES
  • च्यासलको आशुतोष प्रिन्टर्समा पानी पस्दा लाखौंको क्षति

    काठमाडौं । ललितपुरको बालकुमार च्यासलमा रहेको आशुतोष प्रिन्टर्समा बर्खाको पानी पस्दा लाखौंको क्षति भएको छ । 

    images

    लगातार परेको पानीले बागमती नदीमा बाढी आएको छ । च्यासलमा रहेको आशुतोष प्रिन्टर्समा बर्खा र नदीको पानी पस्दा प्रिन्टर्सको कार्यालयमा हिलैहिलो जम्मा भएको छ । 

    No description available.

    images

    पानी र हिलोले सो कार्यालयमा हालै आएको दुई ट्रक कागज, पहिलेदेखी नै जम्मा रहेको कागज तथा मेसिनमा क्षति भएको सञ्चालक सीतल साहले बताए । अत्याधिक पानी परेका कारण कार्यालय भित्र पानी पसेको हो । 

    अत्याधिक पानी परेपछि नदीमा बाढी आउदा वरपर समेत त्यसले क्षति पुर्याएको छ ।

    No description available.