साउन ३० काठमाडौं । मध्यपुर थिमि बोडेको ऐतिहासिक नीलबाराही गण नाच प्रदर्शन गर्दै मानिहरु । यो नाच गाईजात्राको भोलिपल्टदेखि चार दिन रातभर प्रदर्शन गर्ने गरिन्छ । बोडेको विभिन्न टोलमा प्रदर्शन ।
तस्बिर: रत्न श्रेष्ठ/रासस