बुधबार, कार्तिक १९ गते २०८३
images
images

यस्तो छ आजको मौसम पूर्वानुमान

एक्सप्रेस पाना
श्रावण ३१, २०७९ मंगलबार
  • 200
    SHARES
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    आज देशका अधिकांश भू-भागमा आंशिक बदली रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भैरहेको छ।

    images

    दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार भने गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।