बुधबार, कार्तिक १९ गते २०८३
images
images

दुर्घटनामा एक युवकको मृत्यु

एक्सप्रेस पाना
श्रावण ३१, २०७९ मंगलबार
  • 251
    SHARES
  • दुर्घटनामा एक युवकको मृत्यु

    साउन ३१ बुटवल । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ । लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

    images

    खत्रीको शवपरीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।