बुधबार, कार्तिक १९ गते २०८३
images
images

चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

एक्सप्रेस पाना
भाद्र ३, २०७९ शुक्रबार
  • 345
    SHARES
  • चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

    मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट भाद्र २ गते सशस्त्र प्रहरीले करीव १ लाख ६८ हजार रुपैयाँ बराबरको
    चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
     

    images

    भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो । बरामद लत्ताकपडा बिराटनर भन्सार कार्यालय रानीमा बुझाईएको छ ।