बुधबार, कार्तिक १९ गते २०८३
images
images

नेपाल निजामती कर्मचारीद्धारा तीजको शुभकामना आदन प्रदान

एक्सप्रेस पाना
भाद्र ८, २०७९ बुधबार
  • 331
    SHARES
  • नेपाल निजामती कर्मचारीद्धारा तीजको शुभकामना आदन प्रदान

    भदौ ८ काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाल निजामती कर्मचारी संगठनद्धारा शुभकामना आदन प्रदान, सम्मान एवंम विविध कार्यक्रम शुरु भईरहेको छ ।

    images

     उक्त शुभकामना आदन प्रदान कार्यक्रम केन्द्रीय महिला विभागको व्यवस्थापनले आयोजना गरेको हो ।  सो कार्यक्रम कार्की  वैङ्क्वेटमा भई रहेको छ । 

    300513158_2223189784495889_2922296589497600131_n.jpg

    images