बुधबार, कार्तिक १९ गते २०८३
images
images

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

एक्सप्रेस पाना
भाद्र १४, २०७९ मंगलबार
  • 297
    SHARES
  • कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

    भदौ १४ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए ।

    images

    बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बोलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हारहारीमा विद्यार्थी सहभागि भएका थिए ।