बुधबार, कार्तिक १९ गते २०८३
images
images

ब्याण्ड उन्नत तालिम समापन

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 246
    SHARES
  • ब्याण्ड उन्नत तालिम समापन

    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय साँस्कृतिक तथा बाद्यवादन गुल्म काठमाडौमा संचालित सि.संं. ६ ब्याण्ड उन्नत ग्रुप ए ग्रेड तालिम भाद्र १५ गते सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले एक कार्यक्रमका बीच समापन गर्नुका साथै तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी जवान बुद्धिलाल श्रेष्ठलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।

    images

    उहाँले तालिमबाट सिकेका ज्ञान तथा कलाकौशललाई कार्यक्षेत्रमा परिचालित हुँदा अनुशासित एवं ईमान्दारीतापूर्वक सेवा प्रवाहमा लाग्नुपर्ने बताउनुभयो ।
    ४२ हप्ता अवधिको उक्त तालिम ३२ जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापुर्वक सम्पन्न गरेका छन् ।