बुधबार, श्रावण १३ गते २०८३
images
images

राजाधानिका धेरै स्थानमा बाटो खराब छ !

एक्सप्रेस पाना
भाद्र १५, २०७९ बुधबार
  • 400
    SHARES
  • राजाधानिका धेरै स्थानमा बाटो खराब छ !

    राजाधानिका धेरै स्थान मा बाटो खराब छ !
    यसकारण ट्राफिक जाममा पारी जनताले दिन रात नेता सराप्छ !! 

    images

    अन्तको के कुरा सानेपा स्थित नेपाली काङ्ग्रेस को केन्द्रिय कार्यालय पछाडिको बाटो खाल्डा खुल्डी धुलो र हिलो छ !  
    हग्ने लाई भन्दा देख्ने लाई लाज नेपाली काङ्ग्रेस नेत्रित्वोको सरकार छ !!

    उता दुई तिहाइ मतका साथ आधा समय सरकार चलाएको नेकपा एमालेको आफ्नै ईतिहास छ !
    पानी जहाज चलाउने गफ दिने नेकपा एमालेका नेताहो चिप्लो कार चढ्ने ललितपुरको च्यासलको बाटो आहालमय छ ! 

    images

    धुमबाराहि अबस्थित राप्रपा केन्द्रिय पार्टी कार्यालय अगाडि को बाटो पनि खराब छ !
    बिकाशको सम्बाहक सडक बाटो राजाधानी कै बिशेष  स्थानमानै दरार छ 

    दुर्गाम र ग्रामीण भेगका नागरिकले सडक पुग्ला र बिकास होला भनी कसरी स्विकार्छन् ?
    देशमा रणनैतिक शक्ती केन्द्रिकरण गर्ने असल राजनैतीक दल र नेत्रित्वको आभाब छ !!

                                लेखक : प्रमाण शर्मा