बुधबार, कार्तिक १९ गते २०८३
images
images

योसिँ लिङ्गो हनुमानढोका परिसरमा पु¥याइँदै

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 379
    SHARES
  • योसिँ लिङ्गो हनुमानढोका परिसरमा पु¥याइँदै

    इन्द्रजात्राका अवसरमा हनुमान ढोका परिसरमा ठड्याउन भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोल जंगलबाट काटेर चारदिन अघि भोटोहिटीमा ल्याएको योसिँ ‘लिङ्गो’ आइतबार असन, बालकुमारी, इन्द्रचोक हुँदै हनुमानढोका परिसर पु¥याइँदै । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ । विगत वर्षमा जङ्गलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर ल्याउने भोटाहिटीसम्म ल्याउने प्रचलन रहेता पनि कोभिड– २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पु¥याउने गरिएको छ । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

    images

    RS_KTM_RS_KTM_008A81440904202209042022.jpg