बुधबार, कार्तिक १९ गते २०८३
images
images

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

एक्सप्रेस पाना
भाद्र १९, २०७९ आइतबार
  • 198
    SHARES
  • कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

    भदौ १९ दोधारा चाँदनी । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । 

    images

    कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो । माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उहाँहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।