बुधबार, कार्तिक १९ गते २०८३
images
images

चट्याङ लागेर महिलाको मृत्यु

एक्सप्रेस पाना
भाद्र २२, २०७९ बुधबार
  • 235
    SHARES
  • चट्याङ लागेर महिलाको मृत्यु

    मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

    images

    मङ्गलबार राति  चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।