बुधबार, कार्तिक १९ गते २०८३
images
images

जमैकाको खेलमा सन्दीप फेरि वेञ्चमै

एक्सप्रेस पाना
भाद्र २३, २०७९ बिहीबार
  • 294
    SHARES
  • जमैकाको खेलमा सन्दीप फेरि वेञ्चमै

    भदौ २३ काठमाडौं । क्यारेबियन प्रिमियर लिग क्रिकेटमा बिहीबार बिहान जमैका तल्लावाजको खेल भएपनि सन्दीप लामिछाने मैदान बाहिरै रहेका छन् । जमैकाले सन्दीपलाई प्लेइंग इलेभेनमा समावेश गरेको छैन।

    images

     

    केही दिन अघि नै सन्दीप सीपीएल खेल्न पुगेपनि सन्दीपले खेल्ने अवसर पाएका छैनन् । मंगलबार एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाएपछि सन्दीपको करियर संकटमा परेको छ।

    images

    सन्दीपले हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। नेपाल फर्किएलगत्तै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्ने तयारी नेपाल प्रहरीको छ।