बुधबार, कार्तिक १९ गते २०८३
images
images

"ग्लोबल एजुकेशन फेयर २०२२" पोखरामा सम्पन्न

एक्सप्रेस पाना
भाद्र २५, २०७९ शनिबार
  • 299
    SHARES
  • "ग्लोबल एजुकेशन फेयर २०२२" पोखरामा सम्पन्न

    नेपाली विद्यार्थीलाइ वैदेशिक भुमिमा अध्ययनका लागी पठाउन लामो समय देखी कार्यरत ओलि एन्ड एसोसिएट पोखराले " ग्लोबल एजुकेशन फेयर २०२२" पोखरामा सम्पन्न भएको छ।

    images

    ग्लोबल एजुकेशन फेयर २०२२ भब्यताका साथ सम्पन्न भयो । वैदेशिक भुमिमा जान इच्छुक विद्यार्थीहरूले अष्ट्रेलिया, क्यानडा, यूके, न्यूजील्याण्ड र संयुक्त राज्य अमेरिका जस्ता देशहरूको बारेमा हजरौ बिधयार्थिले सल्लाहकारहरूलाई भेट्ने अवसरहरू प्राप्त गरेर भब्यताका साथ संपन्न गराउन् पाऊँँदा खुसी लागेको ओलि एन्ड एसोसिएट पोखराका प्रमुख तिलक लमिछानेले बताए।
     
    ग्लोबल एजुकेशन फेयर २०२२" पोखरामा यही भदौ २३ र २४ गते निर्मल शान्ति निवासको तेस्रो तल्लामा अयोजना भएको थियो।