बुधबार, कार्तिक १९ गते २०८३
images
images

इन्द्रजात्रामा जिब्रो छेड्दै गजु श्रेष्ठ (फोटो फिचर)

एक्सप्रेस पाना
भाद्र २६, २०७९ आइतबार
  • 363
    SHARES
  • इन्द्रजात्रामा जिब्रो छेड्दै गजु श्रेष्ठ (फोटो फिचर)

    येयाः पुन्ही (इन्द्रजात्रा) का अवसरमा शनिबार राति मध्यपुर थिमि दिगु भैरव मन्दिर अगाडिको डवलीमा जिब्रो छेड्दै मध्यपुर थिमि- ४ बालकुमारीका वीरेन्द्र भक्त गजु श्रेष्ठ । फलामको करिब एक फिट लामो तीन वटा जोडिएको सियोले कर्मी नाइकेले जिव्रो छेडिएको हो । छेडसिकेपछि दिगु भैरव, दुईपोखरी, बालकुमारी, शङ्खचोक, सूर्यविनायक नपाको दक्षिण बाराही, परिक्रमा गरेर पुनः मध्यपुर थिमिको चपाचो, बाहाखा, नगदेश, बोडे हुँदै बालकुमारी मन्दिरमा पुगेर सियो निकालिएको गियो । करिब २० केजीको अद्र्ध चन्द्राकार भ्ये (दीप) काधमा बोकेर करिब ४ घण्टा नगरको विभिन्न ठाउँ परिक्रमा गरिएको थियो । यसअघि २०७४ मा पनि उहाँले नै जिब्रो छेडेका थिए । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

    images

    IMG_20220911_003759.jpg

    20220911005613_008A0433.JPG

    images