सोमबार, कार्तिक १७ गते २०८३
images
images

टेकुको एक घरमा आगलागी

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 239
    SHARES
  • टेकुको एक घरमा आगलागी

    भदौ १४ काठमाडौं । काठमाडौंको टेकुस्थित एक घरमा आगलागी भएको छ। सोमबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंनजिकै रहेको एक घरमा आगलागी भएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

    images

    आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए। आगलागी कसरी सुरू भएको भन्ने अहिले खुलिसकेको छैन।

    सांकेतीक तस्बिर

    images