बुधबार, कार्तिक १९ गते २०८३
images
images

लिच्छवीकालीन विहार स्वयम्भू÷चैत्य

एक्सप्रेस पाना
आश्विन २, २०७९ आइतबार
  • 197
    SHARES
  • लिच्छवीकालीन विहार स्वयम्भू÷चैत्य

    नुवाकोटको विदुर नगरपालिका-२, महामण्डलमा अवस्थित विहार स्वयम्भू÷चैत्य । प्राप्त इतिहासअनुसार करिब एक हजार ४०० वर्षअघि लिच्छवीकालमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि सहयोग गर्न विदुर नगरपालिकाले पुरातत्व विभागलाई पत्राचार गरेको छ । तस्बिर: रामहरि न्यौपाने÷रासस

    images