बुधबार, कार्तिक १९ गते २०८३
images
images

अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन राख्न महानगरको रोक

एक्सप्रेस पाना
आश्विन ५, २०७९ बुधबार
  • 227
    SHARES
  • अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन राख्न महानगरको रोक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ ।

    images

    महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो ।

    ‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ । नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।

    images