बुधबार, कार्तिक १९ गते २०८३
images
images

वीर अस्पताल अगाडिका औषधि पसलमा चल्यो महानगरको डोजर

एक्सप्रेस पाना
आश्विन ६, २०७९ बिहीबार
  • 177
    SHARES
  • वीर अस्पताल अगाडिका औषधि पसलमा चल्यो महानगरको डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका औषधि पसल राखिएका टहरामा डोजर चलाएको छ ।  

    images

    औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ भेटिएकाले डोजर चलाइएको महानगरले जनाएको छ ।

    बुधबार महानगरले टहरा हटाउन २४ घण्टे अल्टिमेटम दिँदै माइकिङ गरेको थियो । यसअघि, महानगरले ३५ दिने अल्टिमेटम दिएर बानेश्वर क्षेत्रका अवेध संरचना भत्काउने अभियान सुरु गरेको थियो । 

    images